• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

सुनसरीको कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सडकमा सेना परिचालन

सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ५. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

  • १०. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

सावित्री अधिकारी


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • बिक्रम संवत २०२७ जेष्ट ६ गते बुवा सन्त बहादुर अधिकारी र आमा रान मायाँ अधिकारीको कोख बाट जन्म लिनु भएको सावित्री अधिकारी ४ सन्तान मध्यकी जेठी छोरीको रुपमा जन्म लिनु भएको हो उहाको जन्म भरतपुर महानगर पालिका १५ शिवनगरमा भएको थियो नारयानी मावि शिवनगरमा माबि स्थारको अध्यन सकेर बिरेन्द्र क्याम्पस बाट बाकि अध्यन सुरुवात गर्नु भएको थियो स्वभावले भद्र सालिन सावित्री अधिकारी सानै देखि सामाजिक काममा चासो राख्ने गर्नु हुन्थ्यो सामाजिक काम गर्ने उहाको यात्राको सुरुवात बिद्यार्थी जिवन बाट नै सुरु भएको हो यसरी सुरु भएको उहाको यात्राले अहिले सम्म पनि निरंतान्त्रा पाई रहेको छ २०७२ सालमा देशमा महा भुकम्प गयो जसका कारण हजारौले ज्यान गुमाउनुको साथै लाखौ घरहरु तहसनहस भए ९० पछिको भुकम्पले देशले ठुलो क्षति व्यहोर्नु पर्यो भुकम्पका कारण देशका धेरै पहाडी जिल्लाहरुमा ठुलो संकट नै उत्पन्न गरायो भूकम्पले क्षतबिक्षत भएर ढलेका घरहरु उठाउन देश बिदेश समेत लागी पर्यो त्यहि लडेका घरहरु उठाउन तथा पुनर्निर्माण कार्यमा लागी पर्ने मध्यकी एक महिला हुन् सावित्री अधिकारि जसले गोर्खा सिन्धुपाल्चोक मकवानपुर रसुवा काभ्रे काठमान्डौ लगायतका जिल्लाहरुमा लडेका घर सगै पिडामा परेका नागरिकको घाउमा मलम पट्टि लगाउनु को साथै पुनर्निर्माण र राहत वितरण जस्ता कार्यहरुमा अहोरात्र खटिनु भएको थियो सावित्री अधिकारी जब जब देशका नगरिक हरु माथि बिपत्तिआई लाग्छ चाहे त्यो कुनै दैविक प्रकोप होस या कोरोना कहर जस्तो सुकै परिस्थितिमा पनि उहाँ आफुलाई अग्र पंतिमा राख्दै जनताको सेवामा खट्दै आउनु भएको छ यति मात्रै नभएर सडकमा भोकाएर बसेका नगरिक होस् या बिपन्न परिवार नै किन होस् हरेकको मुहार मा थोरै भएपनि खुशी फर्काउन पाए त्यहिनै आनन्द मिल्ने थियो भन्ने अभियानमा लागी पर्नु भएको छ सावित्री अधिकारीकोको यो यात्रा यतिमै सिमित भने छैन यति बेला उहाँ रोजगारीको शिलसिलामा बिदेश पुगेका युवा जो संकटमा पर्नु का साथै विभिन्न दुर्घटनामा परी ज्यान गुमाउन पुगेका त्यस्ता नेपालीहरुको उद्दार कार्यमा अहो रात्र खटिरहनु भएको छ बिदेशिनु नेपालीहरुको बाध्यता बनेको छ तर बाध्यताले घर देश छाडेर परदेश लागेका नेपालीहरुले अनाहकमा ज्यान गुमाउनु पर्ने परिस्थिति बिकराल बन्दै आएको छ यसै समस्यामा परेका धेरै त्यस्ता परिवारको लागी भगवानको अर्को रुप बन्नु भएको छ सावित्री अधिकारी महिला भएर पनि रातबिरात नभनि बिदेशमा अलपत्र परेका ज्यान गुमाएका नागरिकहरुलाई आफ्नै पहलमा नेपाल सम्म ल्याएर दाह सस्कार गर्ने सम्मको ब्यबस्था मिलाउ दै आउनु भएको छ महिलाले शव छुन हुन्न भन्ने यो समाजमा धन्दै २०० भन्दा बढी शव नेपाल फर्काएर परिवारको जिम्मा लगाई सक्नु भएको छ सावित्री अधिकारीको यो माहान कार्यले सामाज र देशका नागरिकहरु लाई ठुलो मद्दत मिलेको छ एउटा महिलामा पनि इच्छा शक्ति भयो भने के सम्म गर्न सक्छ भन्ने महिलाहरुको प्रेरणाको श्रोत सम्म बन्नु भएकी सावित्री अधिकारीलाई उहाको यो माहंकार्यको कदर गर्दै साहसी महिला बरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ताको रुपमा हामि सम्मानित गर्दछौ

    Advertisement

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं
    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ५.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

    • २.
      सुनसरीको कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सडकमा सेना परिचालन

    • ३.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    • ४.
      अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

    • ५.
      ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

    • ६.
      सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

    • ७.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • ८.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.