• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

जेराे ईन्जिनियर माेटरसाईकल प्रालि काे ३ दिने बुलेट (च्यारीटी राईड) यात्रा सम्पन्न

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  •  काठमाडौँ।  यहि चैत्र महिना ९ गते शुक्रबार को दिन सुरु भएको जेरो इन्जिनियरिङ मोटरसाइकल प्रा लि द्वारा आयोजित ३ दिने च्यारिटी राइड सम्पन्न भएको छ।

    Advertisement

    काठमाडौ काे सुकेधाराबाट सुरु भएको साे राईड मा काठमाडौ क्षेत्र नं.५ का माननीय सांसद श्री प्रदिप पौडेल र रोयल इन्फिल्ड का डिरेक्टर मेघराज पौडेलद्वारा उदघाटन गरि चितवन सौराहा सम्मको यात्रा तय भएको थियो।

    काठमाडौ देखि टिस्टुङ पालुङ,दामन हुदै हेटौंडा काे राेयल ईन्फिल्ड साेरुम भिजिट गरि बेलुकी चितवनको साैराहा हाेटेल सफारी मा बसेकाे जेराे ईन्जिनियरिङ प्रा.लि का संन्चाकल बिक्रम भट्टराईले जानकारी दिनु भयाे भने दाेस्राे दिन चितवनको राप्ती नगरपालिका-०३ मा रहेको श्री जनज्योति आधारभुत बिधालय का विध्यार्थी भाइबहिनी र विधालय लाई खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण गरी चितवन मै रहेको राेयल ईन्फिल्ड टाडीकाे साेरुम भिजिट गरी साेहि दिन सम्पूर्ण राईडर सहित समावेश गरेर बिभिन्न ४ बटा जेम संन्चालन गरी बेलुकी साेही हाेटेल मा लाईभ म्युजिक, गेममा सामिल प्रथम हुने राईडर लाई पुरस्कार बितरण र मायाकाे चिनाे हस्तान्तरण, सम्पूर्ण राईडर लाई शुभकामना , बिशेश धन्यवाद दिएको जेराेका अर्का संन्चालक जिवन थापाले जानकारी गराउनु भयाे ।

    उक्त राइडमा जोडिनु भएका सहयोगि हातहरु ALPHA,MICHELLN, arunima education foundation ,pudasaini stationary and book center, रोयल इन्फिल्डका दिपेश श्रेष्ठ,सरोज श्रेष्ठ(बुलेट पासा) हेटौंडा इन्फिल्डर्स ,टाडी रोयल इन्फिल्ड सोरुम,lions club of Kathmandu global youth, सम्पुर्न्न crew member , रोड क्याप्टेन र सम्पुर्ण राइडर साथिहरु लाई धन्यवाद दिदै तेस्रो दिन हाेली खेल्दै सम्पूर्ण उपस्थित राईडर लाई हाेलीकाे शुभकामना दिदै, चितवन नारायणगढ, मुग्लिन हुदै जेराे मा आएर समापन गरिएको कुरा जानकारी गराउदै भन्नु भयाे विशेष सहयोग गर्नुहुने Royal Enfield Nepal लाई विशेष धन्यबाद दिन चाहन्छौ ।

    आगामी दिनहरुमा पनि सम्पूर्ण उपस्थित राईडर, सहयोगी मनहरुको  साथ र सहयोग रहनेनै छ भन्ने बिश्वास छ। उक्त च्यारीटी राईडमा ६५ बटा बुलेट बाईक समाबेश भएका थिए ।

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.