• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं

नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा

प्रधानमन्त्रीसँग छलफल गर्न पुगे गृहमन्त्री

लोकप्रिय समाचार

  • १. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • २. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ३. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ४. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ७. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ८. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ९. २ सय २५ केजी गाँजासहित २ जना पक्राउ

  • १०. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

महानिर्देशक र मन्त्री एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा

  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षणका लागिदिउँसो महानिर्देशक र साँझ परेपछि मन्त्री पुगेका छन् ।

    Advertisement

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल विमानस्थलको अवस्था बुझ्न साँझ त्यता  गएको बताइएको छ।

    मन्त्रालय स्रोतका अनुसार मन्त्रीको टोलीले साँझ ७ बजेदेखि आधा घण्टासम्म विमानस्थलको निरीक्षण गरेको थियो । टोली आगमन र प्रस्थान कक्षको स्थलगत गरेर साढे ७ बजे बाहिरिएको हो ।

    सोहि दिन नै  अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला पनि विमानस्थल निरीक्षणमा पुगेका थिए । महानिर्देशकको टोली साढे १२ बजे त्यहाँ पुगेर साढे ४ बजे फर्केको  थिए ।

    टोलीले अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेपछि कर्मचारीहरूसँग समस्याबारे चासो राखेको थियो । पछिल्लो केही समयदेखि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा रहेका अध्यागमन डेस्कमा यात्रुहरुको लामो लाइन लाग्ने गरेको छ ।

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
    चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न
    सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल
    बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं
    नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा

    Facebook Page

    लोकप्रिय

    • १.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • २.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ३.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    • ४.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    भर्खरै

    • १.
      विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

    • २.
      ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

    • ३.
      विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

    • ४.
      वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

    • ५.
      चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

    • ६.
      सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

    • ७.
      बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं

    • ८.
      नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.