काठमाडौँ। सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । नेकपा
नया गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।
पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।