• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

सुकुम्वासीका समस्या जहाँको त्यहि


  •   बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । अहिले सुकुम्वासीहरुको समस्याको चर्चा निकै नै बढेको छ । काठमाडौँका मेयर बालेन शाहले सहरी क्षेत्रका सुकुम्बासीका बस्तीहरुमा डोजर चलाउन थालेपछि देशैभरका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासी बस्तिहरु हटाउने प्रयास भैरहेका छन् । हिजो मात्रै पश्चिमि क्षेत्रको कैलालिमा वन अतिक्रमण हटाउने काम भयो । वन डिभिजन कार्यालय कैलाली वन क्षेत्रमा भएको अतिक्रमण हटाउन सक्रिय रुपमा लागि पर्यो । यसै क्रममा गोदावरी नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्ग किनारमा वन अतिक्रमण गरेर बनाईएका सुकुम्बासिका टहरा प्रहरीको सहयोगमा वन डिभिजन कार्यालयले भत्काएको छ । कैलालीमा अतिक्रमण गरि बनाईएका साँढे ४ सय टहराहरु भत्काईएको हो ।

    Advertisement

    वन डिभिजन कार्यालयले सुचना प्रकाशित गरेर हट्न आग्रह गर्दा पनि नहटेकाले टहरामा डोजर लगाईएको बताईएको छ । त्यस क्षेत्रमा बसोबास गर्ने अधिकांस नागरिक बादी समुदायका रहेका छन् । वन डिभिजन कार्यालयले डोजर लगेर आफ्नो घर भत्काईदिएपछि सुकुम्बासीहरुको रुवाबासी चलेको छ । पहिलादेखी नै आफुहरु त्याहा बस्दै आएको र अहिले बस्ने ठाउँको व्यवस्था नगरि सरकारले विचल्लि बनाईदिएको सुकुम्बासिहरुको गुनासो छ । जग्गा जमिन नभएकाले टहरा हालेर बसेको र टहरा भत्काईदिएपछि जाने ठाउँ नभएको भन्दै बादी समुदायका महिलाहरु भक्कानिदै रुन्छन् ।

    बस्तिभित्रका पीडीत नागरिकहरुले घरभित्र भएका विरामीका औषधि, स्कुल जाने बालबालिकाका कापि, किताबहरु, लगाउने र ओढ्ने लत्ता कपडा तथा आफ्ना अत्यावसेक सरसामान समेत निकाल्न नपाई अन्यायपुर्ण ढङ्गले डोजर चलाएको उनिहरुको भनाई छ ।

    नेपालको संविधानमा नै आर्थिक समानता, समृद्दि र सामाजिक न्याय सुनिश्चित गर्ने, समता मुलक समाज निर्माण गर्ने, दिगो सान्ति, विकास र समृद्दिको आकांक्षा पुरा गर्ने लक्ष्य रहेको छ । भूमिहिन दलित र सुकुम्बासिका समस्या सम्बोधन नगरि विना विकल्प जवर्जस्ति अन्यायपुर्ण ढङ्गले विस्थापन गर्न खोज्नु संविधान, कानुन र मानव अधिकारको विपरित मानिन्छ । तर सरकारले सुकुम्बासिको यो पिडा निदान गर्न कुनै कदम चालेको छैन ।

    यता काठमाडौँ महानगरपालिकाले पनि बागमति नदि किनारमा रहेका सुकुम्बासि हटाउन पटक पटक ताकेता गरेको छ । महानगरपालिकाले सुकुम्बासि बस्ति हटाउन गत चैत ११ गते निकालेको सुचना विरुद्द उच्च अदालत पाटनले अन्तरिम आदेश नदिए पछि पुन बस्दि हटाउन महानगरलाई बाटो खुलेको छ । महानगरले यस अघि पनि पटक पटक बस्ति हटाउने प्रयास गरेको थियो । अदालतले अन्तरिम आदेश नदिए पनि सुकुम्बासीलाई उचित विकल्प दिएर मात्र हटाउन आदेश दिएको छ । उचित व्यवस्थापन नभई हटाउन खोजेको भन्दै सुकुम्बासि बस्तिका स्थानियले महानगरको टोलिमाथि हमला गरेपछि महानगर असफल भएको थियो । डोजर सहित गएका महानगरको टोलि र अधिकार सम्पन्न बागमति एकीकृत विकास समितिका कर्मचारीमाथि सुकुम्बासीले ढुङ्गामुढा गरेका थिए ।

    भुमि आयोग र महानगर पालिका विच सम्मन्वय नहुँदा सुकुम्बासि बस्ति व्यवस्थित गर्ने कार्य पछि हटेको छ भने उता अन्य क्षेत्रका सुकुम्बासीलाई पनि बैकल्पिक व्यवस्थन विना बर्खा लाग्ने समएमा टहरा भत्काईदिँदा सडकमा बास बस्न बाध्य भएका छन् । सधैको समस्या बनेको सुकुम्बासिको विषयमा सरकारले पहल नगरेकाले जनताले सुकुम्बासि समस्यालाई नजरअन्दाज गरेको आरोप लगाउन थालेका छन ।

    बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.