• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

यसरी तयार हुँदैछ कोसीको आगमी बजेट

राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

बाजुरामा लोभलाग्दो आलु खेती

न्युज एक्सप्रेस मिडियाले गर्यो ७५३ पालिका लक्षित कार्यक्रम ‘संवाद एक्सप्रेस’ काे घोषणा

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ३. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ४. नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

  • ५. डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

  • ६. छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

  • ७. विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • ८. कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

  • ९. इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै

  • १०. विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

न्युज एक्सप्रेस मिडियाले गर्यो ७५३ पालिका लक्षित कार्यक्रम ‘संवाद एक्सप्रेस’ काे घोषणा


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • काठमाडौं । न्युज एक्सप्रेस मिडिया प्रा.लिले सञ्चालन गर्न लागेको टेलिभिजन कार्यक्रम “संवाद एक्सप्रेस” औपचारिक रूपमा घोषणा गरिएको छ। देशभरीका सातै प्रदेश, ७५३ पालिका र संघीय सरकारसँग जनतालाई जोड्ने अभियान सहित आज(आईतबार) काठमाडौंको एभरेष्ट होटेलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।

    Advertisement

    नेपाल नगरपालिका संघको समन्वयमा सञ्चालन हुने उक्त कार्यक्रम आगामी वैशाख १८ गतेदेखि प्रसारणमा आउने न्युज एक्सप्रेसका संस्थापक अध्यक्ष मिलन सिंहले जानकारी दिए ।

    कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मका जनप्रतिनिधिसँग नीति, योजना, विकास तथा जनचासोका विषयमा प्रत्यक्ष प्रश्न–उत्तर गरी पारदर्शिता र जवाफदेहिता बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

    कार्यक्रमको मूल उद्देश्यसँग सम्बन्धित विषयमा विभिन्न राजनीतिक दलका नेताबीच प्रभावकारी छलफल समेत सम्पन्न भएको थियो। छलफलमा स्थानीय तहमा देखिएका समस्या, विकासका प्राथमिकता, संघ तथा प्रदेशसँगको समन्वयमा रहेका चुनौतीहरू, साथै आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा नेताहरूले आफ्ना अनुभव, विश्लेषण र सुझाव राखेका थिए। सहभागीहरूले दिएका सुझावहरू तीनै तहका सरकारबीच समन्वय, समस्या समाधान र कानुनी जटिलता न्यूनीकरणका लागि उपयोगी हुने विश्वास गरिएको छ। साथै ती सुझावहरूले “संवाद एक्सप्रेस” कार्यक्रमलाई समेत मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

    छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, नेकपा एमालेका सांसद साजिदा सिद्दिकी तथा केन्द्रीय सदस्य अच्युत मैनाली, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, प्रलोपाका सन्तोष परियार,नाउपाका महासचिव धर्म चौधरी तथा पत्रकार एवं अध्यापक जीवन भण्डारीलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमका निर्देशक उमेश सुनार र प्रोड्युसर प्रतिक श्रेष्ठ रहेका छन्। न्युज एक्सप्रेसका संस्थापक अध्यक्ष मिलन सिंहका अनुसार देशव्यापी रूपमा सञ्चालन गरिने “संवाद एक्सप्रेस”मार्फत तीनै तहका सरकारबीच भइरहेका कामकारबाही, चुनौती र नागरिकका प्रत्यक्ष गुनासाहरूलाई उजागर गरिनेछ।

    साथै कार्यक्रममार्फत प्राप्त सुझाव तथा समस्याहरूलाई समाधानका लागि सम्बन्धित निकायसम्म पुर्‍याइने उनले जानकारी दिए। भने कार्यक्रम संचालनका लागि प्रमुख प्रायोजक हिमालयन बुलिएन्, सहप्रायोजक पिटवएल गार्मेन्ट, पुर्णायु आर्युवेदिक हस्पिटल, श्रीकेश हेयर वइल, हाइलाइफ फुड, केवलवइज रहेका छन्।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
    यसरी तयार हुँदैछ कोसीको आगमी बजेट
    राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
    स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ३.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ४.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ५.
      डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

    • ६.
      छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

    भर्खरै

    • १.
      महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

    • २.
      स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

    • ३.
      गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

    • ४.
      यसरी तयार हुँदैछ कोसीको आगमी बजेट

    • ५.
      राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

    • ६.
      स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए

    • ७.
      चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित

    • ८.
      बाजुरामा लोभलाग्दो आलु खेती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.