काठमाण्डौ। माइतीघर मण्डलामा आइतबार जात व्यवस्थापन उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा ‘जात व्यवस्था मुर्दावाद’ तथा ‘दलित हत्याकाण्डको जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन गर’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
जात व्यवस्था मुर्दावाद भन्दै जात व्यवस्थापन उन्मूलन मोर्चाको प्रदर्शन
जात व्यवस्था मुर्दावाद भन्दै जात व्यवस्थापन उन्मूलन मोर्चाको प्रदर्शन
तपाईको प्रतिक्रिया