• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ७. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ८. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

विशेषज्ञ डाक्टर नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन, स्थानीयलाई सास्ती


  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
  • मुगु । सरकारले स्वास्थ्य सेवा पहुँच विस्तारका लागि संविधानमा नै स्वास्थ्य अधिकार सुनिश्चित गर्न विभिन्न नीतिहरु अघि सारेको छ । तर हिमाली जिल्ला मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा स्वास्थ्य संस्थामा रहेको उपकरण प्रयोगविहीन हुनुका साथै स्थानीय नागरिकहरुले समस्या भोग्दै आएका छन् ।

    Advertisement

    मुगुको खत्याड गाउँपालिका ११ रातापानीका अन्दाजी ५० वर्षीय धनराज कार्की आफ्नो अपांगता भएका नातिको लागि चिकित्सकीय सिफारिस लिन र आफ्नो आँखा ,पेट र कम्मरमुनिको भाग दुख्ने समस्या लिएर स्वास्थ्य केन्द्र पुगेका थिए । तर स्वास्थ्य सस्थामा डाक्टर नहुँदा उनी सिफरिस र उपचार नगरी रित्तै हात फर्किनुपर्यो । स्वास्थ्य केन्द्रमा आवश्यक चिकित्सक नहुँदा बिरामीहरू सामान्य उपचारका लागि समेत घण्टौँ हिँडेर जिल्ला सदरमुकाम गमगढी, पालिकाभित्र रहेका नजिकका मेडीकल र छिमेकी जिल्ला बाजुराको धुलाचौर वा अन्य स्थान पुग्न बाध्य भएका छन् ।

    डाक्टर अभावकै कारण स्वास्थ्य केन्द्रमा रहेका उपकरणहरू समेत प्रयोगविहीन बनेका छन् । एक्सरे, भिडियो एक्सरे, हाडजोर्नी, इसीजी, फिजियोथेरापी सम्बन्धी समस्या लिएर आउने बिरामीहरूले समेत उचित जाँच नपाएर फर्किनु परेको छ । स्वास्थ्य केन्द्रमा उपकरण भएर के गर्ने एक महिना भन्दा बढी भयो डाक्टर नहुदा सामान प्रयोगबिहीन भएका छन । बिरामी भए पछि हुने खार्ने रुपैया भएका मान्छेहरु बाजुराको कोल्टी,सुर्खेत,नेपालगन्ज जाने गरेको छन । आर्थिक कम भएका बिरामीहरुलाई निकै समस्या भएको छ ।

    यसअघि स्वास्थ्य केन्द्रमा डाक्टर विकास धिताल काजमा खटिएका थिए । उनको काज अवधि सकिएपछि हाल स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको छ । डाक्टर अभावका कारण टेलिमेडिसिन, एक्सरे, भिडियो एक्सरे, फिजियो थेरापी, इसिजीजस्ता उपकरण प्रयोगविहीन अवस्थामा छन् ।
    स्वास्थ्य केन्द्रका अनुसार सीमित स्रोतसाधन र जनशक्तिले सबै बिरामीलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको छ । डाक्टर अभाव भएको झण्डै एक महिना बितिसकेको छ ।
    डाक्टर अभाव भइरहेकोबारे पालिका, स्वास्थ्य ब्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ भने स्वास्थ्य संस्थामा औषधी र अन्य सेवाहरु नियमित भइरहेको स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब नारायण कार्कीले बताए ।

    डाक्टरको ब्यावस्थापनको लागि के भइरहेको छ भन्दा खत्याडगाँउपालिकाले अबको केही समयमा ब्यावस्था पन गर्नको लागि पालिकाबाट ब्यावस्था भई रहेको खत्याड गाँउपालिकाले जनाएको छ ।
    रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा खत्याडका मात्र नभई छिमेकी जिल्ला बाजुरा र हुम्लाबाट समेत बिरामी आउने गरेका छन्।
    तर डाक्टर अभावका कारण उनीहरू पनि उपचारविहीन फर्कनु परेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यले दरबन्दीसहित स्वास्थ्यकर्मी खटाउनुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

    शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.