• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

आज दुई वटा समितिको बैठक बस्दै

आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ६. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ७. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • १०. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

वेदविद्याश्रमका विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य, सुधारको माग


  •   सोमबार, चैत १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राजधानीमै रहेको प्राचीन गुरुकुल शिक्षालय नेपाल वेदविद्याश्रमले आफ्नो दयनीय भौतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुधारको माग गरेको छ। २०३१ सालदेखि सञ्चालनमा आएको यस विद्यालयको क्षेत्रफल ६५ रोपनीबाट खुम्चिएर हाल २१ रोपनीमा सीमित भएको छ।

    Advertisement

    कक्षा ४ देखि १२ सम्म अध्ययन हुने विद्यालयमा हाल २३५ जना विद्यार्थी अध्ययनरत छन्। स्थापनाकालदेखि विभिन्न निकायमार्फत सञ्चालन हुँदै आएको विद्यालय हाल पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालनमा रहेको छ। व्यवस्थापनमा पटक–पटक परिवर्तन भए पनि विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारमा अपेक्षित सुधार हुन सकेको छैन।

    विद्यालयले प्रत्येक वर्ष एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आए पनि भौतिक संरचना भने अत्यन्त जीर्ण अवस्थामा रहेको छ ।
    छात्रावास तथा कक्षाकोठा मर्मत अभावका कारण जिर्ण बनेका छन् भने विद्यार्थीहरू भुइँमै दरी बिछ्याएर अध्ययन गर्न बाध्य छन् । हिउँद र वर्षायाममा थप कठिनाइ भोग्नुपर्ने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक केशब प्रसाद अधिकारिले जानकारी दिए ।

    भूकम्पपछिका वर्षहरूमा देशका अन्य विद्यालयहरूले आधुनिक संरचना निर्माण गर्दै उल्लेखनीय प्रगति गरेका भए पनि राजधानीमै रहेको यस गुरुकुलको
    अवस्था भने सुधार हुन नसकेको गुनासो छ ।

    विद्यालय पुनर्निर्माणका लागि विगतमा विभिन्न पहल भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । भारतीय राजदूतावासको सहयोगमा करिब एक अर्ब रुपैयाँ लागतमा नयाँ संरचना निर्माण हुने चर्चा भएपनि हालसम्म त्यसले गति लिन न सकेको प्रधानाध्यापक अधिकारीले बताए ।

    ‘केन्द्रीय गुरुकुलको रूपमा चिनिने यो संस्थाको बाहिरी छवि फरक देखिए पनि वास्तविक अवस्था अत्यन्त कमजोर छ । विद्यार्थीहरू आधारभूत सुविधाबाट समेत वञ्चित छन्,’ उनले भने ।
    उनीहरूले वर्तमान नेतृत्वसँग विद्यालयको स्तरोन्नति, भौतिक पूर्वाधार निर्माण तथा दीर्घकालीन व्यवस्थापन सुधारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।

    सोमबार, चैत १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध
    प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा
    नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
    प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
    आज दुई वटा समितिको बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ६.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    भर्खरै

    • १.
      एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    • २.
      सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

    • ३.
      प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

    • ४.
      नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

    • ५.
      प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

    • ६.
      आज दुई वटा समितिको बैठक बस्दै

    • ७.
      आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

    • ८.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.