• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, मङि्सर ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

२१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

दल दर्ताको तयारीमा जुट्यो एमाले !

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

अनिता कुमारी घिमिरेको अध्यक्षतामा काठमाडौँ उपत्यका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको समिति गठन,

लोकप्रिय समाचार

  • १. एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

  • २. एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

  • ३. ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

  • ४. यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

  • ५. स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

  • ६. श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

  • ७. सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे

  • ८. एनपीएल तेश्रो खेलमा : काठमाडौँ र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

  • ९. रास्वपाको केन्द्रीय समिति बैठक बस्दै !

  • १०. दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै !


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) दिउँसो २ बजे बैठक बोलाइएको हो ।

    Advertisement

    बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।

    यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।

    रास्वपाले संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरेर तत्काल काम सुरु गर्न निर्देशन दिने बैठकको कार्यसूची बनाएको छ ।

    बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने जनाएको छ ।

    उक्त कार्यदलले आवश्यकताअनुसार घटनाबारे जानकारी संकलन गर्ने र केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । रास्वपाले बैठकबाट राजनीति अध्ययन कार्यदल पनि गठन गर्ने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिए ।

    उक्त कार्यदलले राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको जानकारी लिँर्दै केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी
    २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की
    उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः
    दल दर्ताको तयारीमा जुट्यो एमाले !
    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग
    जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    Facebook Page

    लोकप्रिय

    • १.
      एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

    • २.
      एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

    • ३.
      ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

    • ४.
      यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

    • ५.
      स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

    • ६.
      श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

    • २.
      २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    • ३.
      उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

    • ४.
      चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

    • ५.
      भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

    • ६.
      दल दर्ताको तयारीमा जुट्यो एमाले !

    • ७.
      प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

    • ८.
      जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.