×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ६. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ७. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

सर्वोच्चको आदेशः बालबालिकालाई पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउनु


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • काठमाडौं । शिक्षक महासंघ नेपालले शिक्षकहरुको आन्दोलन जारी रहेको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन् ।

    Advertisement

    बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो ।

    शुक्रबार बिहान महासंघ अध्यक्ष सुवेदीले सदाझै बिहान ११ बजे आन्दोलनस्थलमा जम्मा हुन आह्वान गरेका छन् । उनले अध्यक्ष सुवेदीले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ । साथीहरुको अनुशासित र संयमित व्यवहार सहितको सक्रिय सहभागिताले आन्दोलनको गरिमा बढाएको छ ।’ उनले शिक्षकहरूलाई बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन स्थलमै रहन पनि आग्रह गरेका छन् ।

    ‘हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ’ उनले भनेका छन्, ‘अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।’

    आजदेखि संसदको बर्खे अधिवेशन पनि सुरू हुँदैछ । यो पटकको अधिवेशनले बजेटसँगै विद्यालय शिक्षा विधेयक टुंगो लगाउने भनेको छ । विद्यालय शिक्षा विधेयक टुंगो लगाएर शिक्षकहरूको माग शीघ्र सम्बोधन गरी उनीहरूलाई काममा फर्काउने भनेको छ ।

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी
    स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
    वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक
    हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी
    भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली
    पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    • ६.
      बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

    भर्खरै

    • १.
      नजन्मनेछ!

    • २.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ३.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ४.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ५.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    • ६.
      स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

    • ७.
      वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

    • ८.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.