• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

एआई आतंक,सरकार स्वयं पिडित


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक यस्तो प्रविधि हो जसले मान्छे जस्तो सोच्न, सिक्न र निर्णय गर्न सक्ने खुबी कम्प्युटर वा मेशिनमा विकास गर्छ। यसले ठूलो मात्रामा सूचना विश्लेषण गरेर विभिन्न कामहरू गर्न सक्छ। अचम्म अचम्मका काम जस्तै, स्वचालित गाडी चलाउने, स्वास्थ्य क्षेत्रमा रोगको पहिचान, र फेक सामग्री (जस्तै डिपफेक) बनाउने वा पत्ता लगाउने इत्यादि। एआईले उद्योग, शिक्षा, सञ्चार, स्वास्थ्य, सुरक्षा र मनोरञ्जनलगायतका थुप्रै क्षेत्रमा सहयोग पुर्यायइरहेको छ।

    Advertisement

    एआईले गर्न सक्ने काममा डिपफेक पनि एक हो। डिपफेक भन्नाले एआई प्रविधिको प्रयोग गरेर बनाइने यस्तो (फेक) डिजिटल सामग्री हो, जसमा कसैको अनुहार, आवाज वा हाउभाउलाई साँचै झैँ देखिने तरिकाले एडिट गरिएको हुन्छ।

    नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग तीव्र रूपमा आतंक मच्चाउँदै आएको पाइएको छ।
    सामाजिक सञ्जाल प्लेटफर्महरूमा एआई प्रविधिको प्रयोग गरी अश्लील, कपोकल्पित तथा भ्रामक सामग्रीहरूको उत्पादन र तीव्र प्रचारप्रसार गर्ने चलन बढेको छ। विशेषगरी राजनीतिक दलहरू र तिनका समर्थकहरूले एक-अर्कालाई बदनाम गर्न एआई प्रविधिको सहारा लिन थालेका छन्। यसले समाजमा विभाजन ल्याउने र द्वन्द्व बढाउने खतरा रहेको छ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भने व्यक्तिगत रूपमा रिसइवी मुटावलाई लिएर सामाजिक सञ्जालमा बदनाम गर्ने लहर नै चलेको छ।

    हालसालै मात्रै सामाजिक सञ्जाल टिकटक र फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा हुनु नहुनुको दुःख पाएको भन्ने भ्रामक भिडियो भाइरल भएको छ। यस्तै, राजावादी नेता दुर्गा प्रसाईंका एआई प्रविधिबाट निर्मित भिडियोहरू पनि छ्यापछ्याप्ती भाइरल भइरहेका छन्। दुर्गा प्रसाईंको भिडियो हाल्ने बित्तिकै लाखौँ भ्युज आउन सुरु गर्छ।

    यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डबाट फर्किंदा ‘सुँगुर चढेको’ भन्दै बनाइएको चिप-फेक भिडियोसमेत भाइरल भएको थियो। त्यसैगरी प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। एआई प्रविधिकै कारण गायिका समीक्षा अधिकारीदेखि काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसम्म पीडित भइसकेका छन्।

    एआई प्रयोग गरेर कुनै व्यक्तिको अनुहार वा आवाजलाई अर्कै फोटो तथा भिडियोमा मिसाएर नक्कली सामग्री सजिलै बनाउन सकिन्छ। यसको दुरुपयोग गरी कुनै पनि व्यक्तिलाई जस्तोसुकै कुरा भनिरहेको वा गरिरहेको देखाउन सकिन्छ। यसलाई माध्यम बनाएर यसको भरपुर दुरुपयोग भइरेहेको छ।
    यस्ता सामग्री टिकटक, फेसबुकलगायतका प्लेटफर्ममा अपलोड हुने क्रम जारी छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता सामग्रीहरू जानी–नजानी शेयर गर्छन् र प्रतिक्रिया दिनेहरूले हेरेर मनलाग्दी नानाभाँति अश्लील टिप्पणी गर्ने प्रवृत्ति बढ्दो छ। एआई प्रविधिबाट तयार पारिएका कतिपय सामग्री त सजिलै पहिचान गर्न कठिन भएकाले प्रयोगकर्ताहरू छिट्टै भ्रममा पर्न सक्ने र गलत जानकारी फैलाउने जोखिम बढेको छ।

    नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने गरी यस्ता क्रियाकलाप भए प्रचलित साइबर कानुनअनुसार कारबाही गर्ने चेतावनी त दिएको छ। तर यसको प्रयोग घटेको भने छैन।उनीहरूले प्रविधिको प्रयोग गर्दा सोचविचार गरी अरूको सम्मानमा आँच नपुग्ने गरी सकारात्मक रूपमा प्रयोग गर्न अनुरोध गरेका छन्। अर्कोतर्फ, भने यस्ता समस्याहरूको नियन्त्रणका लागि प्रभावकारी कानुन निर्माण गरी र जनचेतना अभिवृद्धि गर्नुपर्ने एवं दोषीहरूलाई कडा कारबाहीको मागसमेत उठ्न थालेको छ।

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘दक्ष, इमानदार र उत्तरदायी इन्जिनियरबिनाको समृद्धि सम्भव छैन’ : ऊर्जा मन्त्री श्रेष्ठ
    ट्रान्सफर्मर चोरी रोक्न सबै नागरिकलाई ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको आह्वान
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    आरसीओडीको म्याद थप्ने तयारीमा सरकार, निर्माण अलपत्र पार्ने माथि कडा कारबाहीको संकेत
    स्वास्थ्य–शिक्षाको ३% समता कर फिर्ता, जनताको विश्वास र अपेक्षाअनुसार सरकार चल्छ: प्रधानमन्त्री
    उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.