• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • ९. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • १०. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम


  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
  • काठमाडौं । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि बुधबार एक दुःखद घटना घट्यो । जसले समाजमा मानसिक स्वास्थ्य र आवेग नियन्त्रणको महत्त्वलाई गम्भीर रूपमा उजागर गरेको छ ।

    Advertisement

    फोनमार्फत सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा दुई जना दाजुभाइले ज्यान गुमाउनुपर्यो । भेटघाटका लागि मंगलबजारमा सहमति भएपछि, विवाद हिंसात्मक बनेको थियो । भेटका क्रममा सञ्जिव नेपालीले साथमा ल्याएको धारिलो छुराले सुमित नेम्वाङमाथि आक्रमण गरेका थिए । सुमितलाई बचाउन पुगेका उनका भाइ सृजन नेम्वाङमाथि पनि घाँटी र पेटमा छुरा प्रहार गरिएको थियो, जसका कारण दुवैको ज्यान गएको हो ।

    प्रहरीका अनुसार, घटनामा संलग्न ललितपुर–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली (सञ्जु) र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरिएको छ ।
    प्रारम्भिक अनुसन्धानले देखाउँछ कि सामान्य विवादलाई नियन्त्रण गर्न नसक्दा यस्तो दुःखद परिणाम आएको हो । आवेगमा गरिएको निर्णयले क्षणिक रिसलाई घातक बनायो ।

    विशेषज्ञहरूका अनुसार, मानसिक स्वास्थ्य सन्तुलनमा राख्न नसक्दा यस्ता घटनाहरू निम्तिन सक्छन् । क्यान्सर विशेषज्ञ तथा अन्कोलोजी फिजिसियन डा. समीम अख्तरका अनुसार शरीरमा डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र एन्डोर्फिन जस्ता हर्मोनहरूको सन्तुलनले मानसिक अवस्था स्थिर राख्न मद्दत गर्छ ।

    उनी भन्छन्, ‘तनाव पनि दुई प्रकारको हुन्छ । डिस्ट्रेस (हानिकारक) र युस्ट्रेस (फाइदाजनक । सकारात्मक गतिविधिले युस्ट्रेस बढाउँछ, जसले स्वास्थ्य र खुसी दुवैमा सुधार ल्याउँछ । मानसिक स्वास्थ्य सन्तुलनका लागि नियमित व्यायम, योग, ध्यान तथा सामाजिक क्रियाकलापमा सहभागिता आवश्यक हुन्छ ।’ रिस मानवीय स्वाभाविक भावना भए पनि यसको नियन्त्रण अत्यन्त आवश्यक हुन्छ । रिसलाई सही तरिकाले व्यवस्थापन गर्न सकिएन भने यसले गम्भीर दुर्घटनासमेत निम्त्याउन सक्छ ।

    रिस नियन्त्रणका लागि केही प्रभावकारी उपायहरू यस्ता छन् ः
    १. बिस्तारै गहिरो श्वास लिने अभ्यास गर्ने
    २. नियमित व्यायाम, हिँडडुल वा योग गर्ने
    ३. सकारात्मक शब्द वा मन्त्रमा ध्यान केन्द्रित गर्ने
    ४. केही समय एकान्तमा बसेर मनलाई शान्त बनाउने
    ५. मनपर्ने संगीत सुन्ने
    ६. रिस लागेको बेला चुप रहने र प्रतिक्रिया दिन ढिलाइ गर्ने
    ७. आफ्ना भावना लेखेर व्यक्त गर्ने
    ८ विश्वासिलो साथीसँग कुरा गर्ने
    ९. हास्य–व्यंग्य वा रमाइलो गतिविधिमा संलग्न हुने
    १०. सिर्जनात्मक काममा ऊर्जा प्रयोग गर्ने

    यस घटनाले देखाउँछ कि सानो विवाद पनि यदि समयमै नियन्त्रण गरिएन भने ठूलो दुर्घटनामा परिणत हुन सक्छ । त्यसैले, मानसिक स्वास्थ्यप्रति सचेत रहँदै आवेगलाई नियन्त्रण गर्ने सीप विकास गर्नु आजको आवश्यकता हो ।

    शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.