काठमाण्डौ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा Grade 12 Board Exam आगामी वैशाख १४ देखि २७ सम्म संचालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरिसकेको छ।
तालिका अनुसार १४ बैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै १५ बैशाखमा अनिवार्य नेपालि,१७ बैशाखमा गणितको परिक्षा हुने छ। अन्य बिषयको परिक्षा मितिका लागि हामीले तल परीक्षाको समयतालिका नै राखेका छौ।
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका NEWS EXPRESS NEPAL







