• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ८. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

दल दर्ताको तयारीमा जुट्यो एमाले !

  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • मंसिरमा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग गरेको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनदेखि नयाँ सरकार गठनसम्मका सबै प्रक्रियालाई ‘संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जा’ को परिणाम रहेको आरोप लगाएका छन्। उनले मुलुकमा उत्पन्न संवैधानिक सङ्कटलाई ‘साधारण चुनावी बहस’ मा रूपान्तरण गरिएको भन्दै तीव्र आक्रोश व्यक्त गरे।

    Advertisement

    शनिबार काठमाडौंमा आयोजित पार्टीसभा सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले चुनाव गराउने वैधानिकता नै नभएको दाबी गरे। प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै उनले भने, “तपाईंलाई चुनाव गराउने अधिकार पनि छैन। अवैधानिक सरकारले वैधानिक चुनाव गराउन सक्दैन।” उनका अनुसार जनताबाट निर्वाचित प्रतिनिधिमार्फत बन्नुपर्ने सरकार अनुचित ढंगले गठन भएकाले यस्तो सरकारले आगामी फागुन २१ को निर्वाचन गराउन सक्ने अवस्था नै छैन।

    ओलीले कांग्रेस संसद पुनर्स्थापनाको पक्षमा उभिने अपेक्षा व्यक्त गरे पनि एमालेको सभा सकिँदा–नसकिँदै कांग्रेसले लामो छलफलपछि चुनावमै जाने निर्णय गर्यो। यससँगै चुनावको विपक्षमा एमाले एक्लिँदै गएको छ। अन्य दल चुनाव तयारीमा लागिसके पनि कांग्रेस मात्र अनिर्णितजस्तै देखिँदै आएको थियो।

    जेन–जी आन्दोलनपछि रक्षात्मक बनेको एमालेले असोजको केन्द्रीय समितिबाट संसद पुनर्स्थापना असंवैधानिक ठहर गरिसकेको थियो। त्यसपछि देशव्यापी गतिविधि, शक्ति प्रदर्शन र संगठन सुदृढीकरणमा केन्द्रित पार्टी अहिले पनि चुनाव नहुने अडान दोहोर्याइरहे पनि आन्तरिक रूपमा संरचना कडा बनाउने काम जारी राखेको नेताहरू बताउँछन्। एक केन्द्रीय सदस्यका अनुसार २३–२४ भदौको आन्दोलनपछि कार्यकर्ताको खस्किएको साख उठाउन दलीय गतिविधि तीव्र बनाइएको हो।

    ३२ विभागमार्फत दल दर्तादेखि अद्यावधिक कार्य अगाडि बढिरहेको निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आयोगले दिएको म्यादभित्र दल दर्ता हुने उनले बताए। तर वर्तमान सरकारले चुनाव नगराउने दाबी दोहोर्याउँदै उनले एमाले ‘अवैधानिक प्रक्रियामा’ नतर्सिने स्पष्ट पारे।

    आचार्यका अनुसार नेताहरूको राहदानी रोक्का, स्थानहद, बारामा एमाले नेताहरूलाई उडानमा रोक लगाइएको घटना, जेन–जी ब्यानरमार्फत अपराधी परिचालनजस्ता गतिविधिले स्वतन्त्र राजनीतिक क्रियाकलापमा बाधा पुगेको छ। सुरक्षा कमजोर, भागेका कैदी नपुगेको र सुरक्षाकर्मीको मनोबल गिरिरहेको कारण पनि चुनाव वातावरण नबनेको उनको भनाइ छ।

    एमालेले मुलुकलाई वैधानिक मार्गमा ल्याउने एकमात्र उपाय संसद पुनर्स्थापना रहेको अडान दोहोर्याएको छ। पार्टीको दाबी अनुसार अन्ततः अन्य दल पनि यही निर्णयतर्फ आउनेछन्।

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
    बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो
    सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु
    शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
    अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल
    प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

    • २.
      बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

    • ३.
      सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    • ४.
      शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    • ५.
      अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

    • ६.
      प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    • ७.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ८.
      प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.