• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, फागुन १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

प्रचण्डको ओलीलाई कटाक्ष १५ मा काठमाडौं छ कब्जा,लाजै मर्नु


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको दिन काठमाडौं कब्जा गर्ने घोषणा लाजै मर्नु भएको टिप्पणी गरेका छन् ।

    Advertisement

    योङ कम्युनिष्ट पार्टी (वाईसीएल) नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले देश दुनियाँमा एमाले भन्ने पार्टीको बेइज्जत भएको भन्दै राजावादीको प्रतिवाद माओवादीबाहेक अहिलेको सरकारदेखि कोहीकसैले पनि गर्न नसक्ने दाबी गरे ।

    प्रचण्डले भने, ‘जसरी चैत १५ मा तीनकुनेमा मण्डलेहरुले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाए, त्यसको प्रतिवाद अरुले गर्दैनन् । यो सरकारको त केही हैसियत नै छैन । यो सरकारको इच्छाशक्ति पनि छैन । गफ दिनेबाहेक केही पनि छैन । उनीहरुले गफ गरे । हामीले गफ नै नगरेर एक लाख मान्छे उतारेर देखायौं । यिनीहरुले गफ गरे काठमाडौं कब्जा, लाजै मर्नु । देश दुनियाँमा एमाले भन्ने पार्टीको यति बेज्जत भयो ।’

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक,‘गफ होइन काम, भाषण होइन परिणाम मूल एजेन्डा
    महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो : ओली
    सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी
    सुनको मूल्य दिनानुदिन ओकालो,कारोबार कतिमा ?
    काठमाण्डौ २ बाट भारि मतले बिजय हुने ताकेतामा उनेपाका उम्मेदवार पवन पोखरेल
    नेताहरुको सत्ता खेल, जनता भोकमरीमा

    Facebook Page

    लोकप्रिय

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.