• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

सुमनाको राजिनामा कारणः रवि लामिछाने


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले अन्ततः पदबाट राजीनामा दिएकी छन्। तर यो राजीनामा केवल पदत्यागको विषय होइन । यो घटना रास्वपाभित्रको आन्तरिक द्वन्द्व, नेतृत्वको असहज सम्बन्ध र मतभेदको उदाङ्गोपना हो ।

    Advertisement

    श्रेष्ठले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुअघि नै राजीनामा दिइसकेकी थिइन्।उनले प्रत्यक्ष रूपमा सभापति लामिछानेलाई सम्बोधन गर्दै राजीनामा बुझाएकी थिइन् र स्वीकृतिको माग गरेकी थिइन्।

    तर पार्टीले चैत २३ गतेदेखि सुरु गर्न लागेको ‘जनयात्रा’लाई कारण देखाउँदै राजीनामा रोक्न प्रयास गरेको थियो। तर सुमना आफ्नो अडानमा अडिग रहिन्। अन्ततः आज वैशाख ४ गते उनको राजीनामा सार्वजनिक भयो, जसलाई लिएर उनले “गलत समयमा मिडियामा राजीनामालाई बाहिर ल्याइएको ” भन्दै असतुष्टि ब्यक्त गरिन् ।

    श्रेष्ठले राजीनामा पछिको संवादमा पार्टीमा “संस्थाभन्दा व्यक्ति हाबी” भएको आरोप लगाइन्। उनले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै, “मूल्य मान्यताको आधारमा रिफर्म आवश्यक छ” भनिन्। पार्टीभित्रको आन्तरिक प्रक्रिया, पारदर्शिता र सहकार्यको अभावप्रति उनको असन्तुष्टि खुलेर बाहिर आएको छ। “दलहरूले काम गर्न नसक्नुको कारण संसद् र पार्टीमा ब्यक्ति हाबी हुनु हो। यसले नीति होइन, व्यक्ति केन्द्रित राजनीति जन्माउँछ।” उनले स्पष्ट भनिन्

    सुमनाले एक अन्तर्वार्तामा रवि लामिछानेबारे ‘पास’ भन्दै दिएका संकेतहरूले उनीहरूको सम्बन्ध सामान्य नरहेको पुष्टि गर्छ। उनले स्पष्ट भनिन् “व्यक्ति वा पार्टीको झोले बन्नु छैन, देशको झोले बन्ने हो।” यस्तो टिप्पणीले पार्टी नेतृत्वप्रति आलोचनात्मक कटा झल्किन्छ। पार्टीभित्र यस्ता आलोचना गर्दा केही नेताहरूले उल्टै सुमनाको आचरणमाथि प्रश्न उठाए । उनी शिक्षा मन्त्री हुँदा तीन पद (मन्त्री, सांसद र सहमहामन्त्री) सम्हालेको आरोप लगाउँदै अहिलेको ‘एक व्यक्ति, एक पद’ को अडान दोहोरो चरित्र भएको भन्दै उनको आलोचना गरियो ।
    तरिकालको फुट र आन्तरिक कलहले रास्वपाको नेतृत्व धरापमा पर्ने होईन ? जनमानसमा प्रश्न उठ्न थालेको छ ।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.