• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, फागुन १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

तुल्सीपुरमा भाईरल ‘सीमान्त गुरु’ लाई भेट्न सर्वसाधारणको घुइँचो, प्रशासनले लगायो रोक

  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको ‘क्लिनिक’ बन्द गरेर दाङ पुगेका ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई सर्वसाधारणसँग भेट्न रोक लगाइएको छ । दाङको तुल्सीपुरमा आज आयोजना गरिएको कार्यक्रम अत्यधिक भिडका कारण प्रशासनले रोकेको हो । हेरेर वा छोएरै बिरामीहरू निको पार्ने दाबी गर्दै आएका केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा ‘सर्वसाधारणलाई भेट्ने’ कार्यक्रम राखेका थिए ।

    Advertisement

    इलाका प्रहरी कार्यालय तुलसीपुरले जिल्ला प्रशासनबाट आदेश भएअनुसार कार्यक्रम रोकिएको जानकारी दिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उपचार गराउने बहानामा मन्दिर जस्तो पवित्र सार्वजनिक स्थलमा भिडभाडयुक्त कार्यक्रम गरिएकाले रोक्नु परेको बताएका छन् ।

    केसीको काठमाडौंको तारकेश्वर नगरपालिका –७ स्थित ‘ज्योतिष केन्द्र’ पनि थाम्न नसक्ने भिडका कारण अस्तिबाट प्रहरीले बन्द गराएको थियो । त्यसपछि उनी दाङ आएर एक घर भाडामा लिएर बस्दै आएका छन् । अलौकिक मनोवैज्ञानिक क्षमताको ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिए लगत्तै मानिसहरू बिहानै मन्दिर परिसरमा लाइनमा बसेका थिए । जिल्ला बाहिरका केही मानिसहरूले आफूहरू शनिवार नै तुलसीपुरका होटेलहरूमा आएर बसेको बताए ।

    सोही स्थानमा भेटिएका एक जना पुरुषले भने यो सबै ढोङ मात्रै भएको तथा उपचारको बहाना ठगी धन्दा चलाइएको हुँदा ज्योतिष केसीमाथि कारबाही हुनुपर्ने माग गरेका थिए । तर, त्यहाँ लाइनमा बसेका अधिकांशले भने ज्योतिष केसीलाई भगवानको संज्ञा दिँदै उपचार गराउन पाउनुपर्ने बताएका छन् ।

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.