• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ५. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

  • १०. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

मनाङे : भन्छन्- १० वर्ष आयु बढ्ने भयो कारागारमा बिन्दास !


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) २७ कात्तिकदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् । कारागारको गोलघरभित्र ‘ख’ ब्लकमा रहेका मनाङे बिन्दास देखिन्छन् ।

    Advertisement

    ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गर्न डिल्लीबजार कारागार चलान भएका मनाङले दुई साता बित्दासम्म न कारागार प्रशासनसँग कुनै गुनासो गरेका छन् न भेट्न आउनेसँग ।

    ज्यान उद्योगमा उच्च अदालत पाटनले गरेको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालतले समेत गत कात्तिक २० गते सदर गरेपछि मनाङे पक्राउ परेका थिए । त्यसपछि उनलाई कात्तिक २७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो ।

    कारागार पुगेपछि उनले जेलर पूर्णबहादुर खत्रीलाई भेटेर ‘ख’ ब्लकमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । यसअघि पनि ‘ख’ ब्लकमै बसेका र पूर्वमन्त्री समेत रहेकाले मनाङेको अनुरोधलाई स्वीकार्दै कारागार प्रशासनले उनले भनेबमोजिम नै बस्ने व्यवस्था गर्दिएको छ ।

    मनाङेलाई २७ कात्तिकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको सानो भर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेर कारागार चलान गरेको थियो ।

    सोही ज्यान मुद्दामा यसअघि २ वर्ष ८ महिना जेल बसिसकेकाले मनाङेले अब २ वर्ष ४ महिना कैद भुक्तान गर्न बाँकी छ । सोही कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारमा छन् ।

    यो पनि हेर्नुसहोस् :

    सहकारीमा विश्वासघात गरेको अभियोग दर्ता भएपछि फरार प्रतिवादी खोज्न हिँडेको प्रहरीले आफ्नै सङ्गठनका बहालवाला प्रहरी निरीक्षक फेला पार्यो। एक वर्ष अगाडिबाट ती प्रहरी निरीक्षकलाई जुन प्रहरी कार्यालयले खोजिरहेको थियो उनी त्यहीँ कार्यरत थिए।

    उनी हुन् स्वयम्भू वृत्तका प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया। मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको भन्दै उनको नाममा प्रहरी वृत्त स्वयम्भूमै २०८० भदौमा जाहेरी दर्ता भएको थियो। तर उनी फेला परेका थिएनन्।

    फरार रहेका उनको स्थायी ठेगाना धादिङ जिल्ला, धुनिवेशी नगरपालिका वडा नम्बर-५ थियो। प्रहरीमा जाहेरी परेपछि अनुसन्धान सकायो। तर उनी पक्राउ परेनन्। प्रहरीले २०८१ साउनमा अनुसन्धान सक्काएर प्रस्तावित राय र सुझाव बुझाए अनुसार सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्यो।

    यो बिचमा अकौलिया २०८१ भदौ २७ मा स्वयम्भू वृत्तमा सरुवा भएर आए। उनी सहकारीको सञ्चालक समिति सदस्य समेत थिए। आफ्नै कार्यालयले फरार रहेको भन्दै लगेको मुद्दाका फरार प्रतिवादी आफ्नै कार्यालयमा रहेको खुलेपछि स्वयम्भू वृत्तका डिएसपी उद्धव सिंह भाटले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखलाई सूचना दिए।

    उनले उपत्यका प्रहरी कार्यालयसँग परामर्श गरेपछि मंसिर ४ मा पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा बुझाइयो। अदालतमा बुझाएपछि उनी एक लाख धरौटीमा रिहा भए। यता प्रहरीमा भने उनी निलम्बन रहे।

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ५.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • २.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ३.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    • ४.
      रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

    • ५.
      ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

    • ६.
      तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

    • ७.
      सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    • ८.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.