• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

बुबाको मृत्यु भएको केही समय मै आमाले गरिन अर्को विहे ८ वर्षिय छोराको भयो विचल्लि


  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • बाजुराबाट निकै दुखद खवर प्राप्त भएको छ । ८ वर्षिय बालक बाबु आमाको साहारा विना टुहुरा बनेका छन । बुबाको निधन भएको केही समय पछि आमाले अर्कैसँग विहे गरेर हिडेपछि उनको विचल्लि भएको हो ।

    Advertisement

    आफ्ना बाबु आमाको काखमा लुटपुटिदै हिड्ने बेलामा दैवले बाबुलाई आफ्नो प्यारो बनाएका छन भने आफ्नै आमा निष्ठुरि बनेर छोडेर गएकी छन । त्रिवेणी नगरपालिका वडा नम्बर १ छतारा सल्लेरी टोलका २३ वर्षिय सुरेश विक कामको सिलसिलामा भारत गएका थए ।

    भारतमा नै रहेका बेला भारतिय गाडिको ठक्कर बाट उनको निधन भयाे । उनका ८ वर्षिय छोरा थिए । ति आठ वर्षिय बालकको नाम आरन हो । बाबुकाे निधन भएको केही समय सम्म त आमा उनको साथमा नै थिईन तर केही समय पछि आरनलाई घरमै अलपत्र अवस्थामा छोडेर उनकी आमा धनसरा ले अर्को विहे गरिन ।

    आमाले विचल्लि बनाएर छोडेर गएपछि अहिले आरन ८० वर्षिय हजुरबुबा गिठे विक र ८३ वर्षिय हजुरआमा मैना विकको सहारामा बसिरहेका छन । बरनको हेरचाह गरिरहेका वृद्व हजुरबुबा आमाको स्वास्थ्य अवस्था दिन प्रतिदिन जिर्ण बन्दै गैरहेको छ ।

    सन्तानको हेरचाहमा बुढेसकाल विताउनु पर्ने अवस्थामा वृद्द दम्पतिले नातिको स्याहार सुसार गरि बस्नु परेको छ । उनिहरुको आर्थिक अवस्था निकै कमजवर रहेको छ । वृद्द हजुरबुबाको सहारामा आरनले छतारादेवी आधारभुत विद्यालयमा कक्षा ३ सम्म अध्यन गर्दै छन ।

    उनिहरुकोमा छाक टार्न नै धौ धौ हुने गर्छ । विहान एक छाक खाए बेलुका के खाउ भन्ने अवस्थामा रहेको आरनले रुदै सुनाएका छन । त्यहि ३ कक्षासम्म नाति पढाउन पनि वृद्द हजुरबुबाले हरुको सहयोग मागिरहेका थिए । तर अहिले बुढेसकालले छपक्कै छोपेर केस पाकेका गिठे विकसँग नातिको पढाई खर्चका लागि सहयाेग माग्न गाउँ- गाउँ चहार्ने ताकत छैन । उनि निकै कमजोर बनिसकेका छन ।

    स्कुल पढ्न र पढाईमा निकै रुचि राख्ने आरनका लागि आज पढ्नका लागि कलम र कापीको जोहो गरिदिने कोही छैन । उनका सक्षम अभिभाबक कोही छैन । सानै उमेर भएपनि आरन निकै चिन्ता लिने गर्छन । काम गरु भने आफु सक्ने छैन । दिनदिनै हजुरबुबाआमालाई बुढेसकालले गलाउदै लैजाँदै छ ।

    हजुरआमा बुबाको हेरचाह कसरी गर्ने भन्ने कुराले निकै मन पिरोलेको उनि गहभरी आशु बनाउदै भन्छन । उमेरले कच्चा भएपनि उ परिस्थितिले उनलाई पाको बनाएको छ । उनि साहारा विहिन जस्तै भएका छन । उता आरनका हजुरबुबाको चिन्ता उस्तै छ । आफुलाई बुढेशकालले छोपेर डाँडापारिको घाम भैसकेपछि नातिलाई कस्ले हेर्ने भन्ने चिन्ता बढेको बताउँछन ।

    अहिलेसम्म त जेनतेन हुर्काएर यत्रो बनाईयो तर अव आफ्नाे कमजोरिका कारण केही गर्न नसक्ने भएकाले नातिको साहारा कस्ले दिनेहो भनि छटपटिहुने गरेको भक्कानिदै उनि सुनाउँछन । यस्ता व्यसाहारा नानिबाबुहरुलाई सरकारले पालन पोषण गरिदिने व्यवस्थन मिलाईदिए कस्ताे राम्राे हुने थियाे । आरन जस्ता कलिला नानिहरु साहारा खोज्दै रुदै भौतारिने अवस्थाको अन्त्य होस । मुलुकले मुहार फेरेको हेर्ने चाहाना यतिबेला नेपालि जनताले गरिरहेका छन ।

    https://www.facebook.com/newsexpresstv1/videos/1417574642141995

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ
    चीनले जोड्यो केरुङ नाकामा सडकपछि बिजुली
    माथिल्लो त्रिशूली ३‘ए’ उद्धार अपडेटस् एक शव फेला
    त्रिशूली–३ ए को सुरुङमा पस्यो प्राधिकरणका कर्मचारी र सेनाको टोली
    बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.