• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

कस्ताे रहला आज देशभरको मौसम ?

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

आजदेखि कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

सुर्खेतमा बहुबिषयक अन्तरराष्ट्रिय सम्मेलन आजदेखि

लोकप्रिय समाचार

  • १. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • २. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ३. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ४. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ५. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ६. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ७. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ८. देउवा समूह स्मार्ट प्यालेसमा भेला,शिर्ष नेताहरु सबै सहभागी

  • ९. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • १०. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

आईजिपी दान बहादुर कार्कीले दिए प्रधानमन्त्री र अग्रज प्रहरी अधिकृतहरुलाई धन्यवाद


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रहरीकै नाममा कायम रहने निर्णय गरेसँगै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह, सिंगो मन्त्रीपरिषद् र यसका लागि बिगत लामो समयदेखि पहल गर्दै आएका अवकासप्राप्त प्रहरी अधिकृतहरुलाई धन्यवाद ज्ञापन गरेका छन । यसअघि २०७५ भदौ १ गते उक्त जग्गा राष्ट्रपति कार्यालयको नाममा रहने गरी निर्णय गरिएको थियो ।

    Advertisement

    तर, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको निरन्तर प्रयासपछि उक्त निर्णय पुनरावलोकन भई जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा कायम गरिएको हो । फेसबुकमार्फत आईजीपी कार्कीले यस निर्णयलाई नेपाल प्रहरी संगठनका लागि ऐतिहासिक उपलब्धि भएको र यसले नेपाल प्रहरीको संस्थागत सुदृढिकरण, दीर्घकालिन भौतिक पूर्वाधार विकास र व्यवसायिक दक्षता अभिवृद्धिमा दुरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताएका छन ।

    साथै, आगामी दिनहरुमा समेत नेपाल प्रहरीको क्षमता अभिवृद्धि एवं प्रभावकारी सेवा प्रवाहका लागि नेपाल सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेका छन ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन
    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
    यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर
    काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने
    कस्ताे रहला आज देशभरको मौसम ?

    Facebook Page

    लोकप्रिय

    • १.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • २.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ३.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ४.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ५.
      यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    • ६.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    भर्खरै

    • १.
      कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

    • २.
      आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    • ३.
      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    • ४.
      यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

    • ५.
      काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

    • ६.
      कस्ताे रहला आज देशभरको मौसम ?

    • ७.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • ८.
      आजदेखि कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.