• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • ९. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • १०. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्यो, स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो’


  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले पश्चिमी ज्ञान प्रणाली र आधुनिकताले निर्माण गरेको लैङ्गिक तथा भूराजनीतिक ढाँचाको पुनःसमिक्षा आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनपरिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पश्चिमी ‘एनलाइटनमेन्ट’ पछि विकसित विचारधाराले मानवलाई ‘तर्कसंगत, स्वतन्त्र र इच्छाशक्ति भएको’ रूपमा परिभाषित गरे पनि त्यसले ऐतिहासिक रूपमा महिला तथा अन्य समुदायमाथि विभेद सिर्जना गरेको दाबी गरेका हुन् ।

    Advertisement

    उनले भने, ‘पश्चिमी एनलाइटनमेन्टले मानवलाई स्वतन्त्र र तर्कशील रूपमा परिभाषित गरेपनि त्यसको सुरुवाती ढाँचा पुरुषकेन्द्रित थियो । अब लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनःपरिभाषा गर्न पूर्वीय ज्ञान प्रणाली र शक्ति–केन्द्रित दर्शनलाई समेट्न आवश्यक छ ।’ उनले उदारवाद र माक्र्सवादजस्ता पश्चिमी विचारधाराले पनि प्रारम्भमा पुरुषकेन्द्रित दृष्टिकोणलाई नै आधार मानेको बताए

    मोक्तानले बाइबलीय अवधारणाबाट प्रभावित पूरानो युरोपेली शासन प्रणालीले मानवलाई ‘पापी’का रूपमा व्याख्या गर्दै स्वतन्त्र निर्णय क्षमतालाई सीमित गरेको उल्लेख गरे ।
    त्यसको प्रतिक्रिया स्वरूप विकसित भएको आधुनिक पश्चिमी चिन्तनले स्वतन्त्रता र तर्कशीलताको अवधारणा अघि सारे पनि लैङ्गिक समानताको सवालमा पछि मात्र सुधारका प्रयास सुरु भएको उनको भनाइ थियो ।

    उनले भने, ‘बाइबलीय अवधारणाले मानवलाई ‘पापी’का रूपमा चित्रित गर्दै स्वतन्त्र निर्णय क्षमतालाई सीमित गर्यो । त्यसको प्रतिक्रिया स्वरूप विकसित पश्चिमी चिन्तनले स्वतन्त्रता र तर्कशीलताको अवधारणा अघि सारेपनि लैङ्गिक समानताका सवालमा सुधारका प्रयास ढिलो गरी सुरु भए ।’ उनले पूर्वीय दर्शन, विशेषगरी शक्ति र प्रकृतिमा आधारित दृष्टिकोणले लैङ्गिक सम्बन्धलाई फरक तरिकाले व्याख्या गर्ने बताए । दर्शनमा प्रकृति र पुरुषको अवधारणालाई उदाहरण दिँदै उनले शक्ति (ऊर्जा)लाई केन्द्रमा राखेर समाज र ब्रह्माण्ड बुझ्ने परम्परा रहेको उल्लेख गरे ।

    कार्यक्रममा उनले पश्चिमी ‘युरोसेन्ट्रिक’ भूराजनीतिक ढाँचाले विश्व राजनीति लामो समयसम्म प्रभावित पारेको उल्लेख गर्दै अब एशियाली ज्ञान प्रणाली, विशेषगरी नेपाल, भारत र चीनजस्ता सभ्यताबाट नयाँ वैकल्पिक दृष्टिकोण विकास गर्नुपर्ने आवश्यकता औंल्याए । मोक्तानले लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिक पुनर्परिभाषा गर्न पूर्वीय दर्शन, सांस्कृतिक चेतना र ऐतिहासिक अनुभवलाई समेटेर नयाँ ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य
    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • २.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ३.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ४.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ५.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ६.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ७.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ८.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.