माघ ९,काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा म्यादीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगले आज पुनलाई त्रिभुज चुनाव चिन्ह पाएका हुन्। शिक्षामन्त्रीबाट राजीनामा दिएर पुन म्यादीवाट चुनाव लड्न लागेका हुन्।
त्रिभुज चुनाव चिह्न पाएपछि उनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’उनको राजनीतक यात्रामा रास्ट्रीय स्वतन्त्र पार्टी रास्वपाले पनि साथ् दिने बताइएको छ।

