• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

तौल घटाउने सेमाग्लुटाइड औषधिले बुढो हुने प्रक्रियालाई सुस्त बनाउने अध्ययनको निष्कर्ष

  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • काठमाण्डौं, (एजेन्सी) । मोटोपन कम गर्ने सेमाग्लुटाइड औषधिले मान्छे बुढो हुने प्रक्रियाको गतीलाई सुस्त बनाउने एक अध्ययनले देखाएको छ । हालै भएको नयाँ अध्ययनले तौल कम गर्न प्रयोग हुने सेमाग्लुटाइड नामक औषधिले मान्छेको बुढ्यौली प्रक्रिया सुस्त बनाउने देखाएको हो। यसका साथै मानिसलाई स्वस्थ बनाएर लामो समय बाँच्न सघाउने भएकाले सेमाग्लुटाइडले स्वास्थ्य सेवामा क्रान्ति ल्याउन लागेको द गार्डियनको समाचाारमामा उल्लेख छ ।

    Advertisement

    सेमाग्लुटाइडले धेरै तौलका कारण मुटुको समस्या भएका मान्छेको मृत्यु खतरा कम गर्छ भन्ने यसअघिका अध्ययनले देखाईसकेको छ । तर नयाँ अध्ययन यसले सबै कारणबाट हुने मृत्यु कम गर्ने देखाएको हो । येल स्कुल अफ मेडिसिनका प्रोफेसर हर्लान क्रमहोल्जका अनुसार सेमाग्लुटाइडले हृदयाघातबाट जोगाउनुका साथै स्वास्थ्य राम्रो पनि बनाउँछ।

    “मान्छेको स्वास्थ्य नै राम्रो बनाउने भएकाले यसले बुढ्यौली प्रक्रिया सुस्त बनाउँछ भन्ने सुन्दा मलाई अचम्म लाग्दैन”, क्रमहोल्जलाई उद्धृत गर्दै गार्डियनले समाचार लेखेको छ।

    नयाँ अध्ययनहरू र परीक्षण अमेरिकामा भएको थियो। सो परीक्षणमा मोटा, मुटुरोगी तर मधुमेह (सुगर) नभएका ४५ वर्षमाथिका १७ हजार ६०४ जना सहभागी थिए। सहभागीमध्ये आधाजसोलाई सेमाग्लुटाइड दिइयो, अरूलाई दिइएन।

    यसपछि तीन वर्षसम्म उनीहरूको निगरानी गरियो। त्यो अवधिमा ८३३ जनाको मृत्यु भयो। उनीहरूमध्ये ५८ प्रतिशतको मुटु रोगका कारण र बाँकी ४२ प्रतिशतको अन्य कारणले मृत्यु भएको थियो। अन्य कारणमध्ये संक्रमण भएर सबैभन्दा धेरैको मृत्यु भएको थियो। तर सेमाग्लुटाइड दिइएकाहरूको मुटु रोग र संक्रमणका कारण मृत्यु हुने दुवै दर कम पाइएको थियो।

    यसैबारे एक अध्ययनको नेतृत्व गरेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर बेन्जामिन सिरिसाले संक्रमणका कारण हुने मृत्युदर कम हुनु अचम्मलाग्दो भएको बताएका छन्। “यसले के देखाउँछ भने, मोटोपनले विभिन्न रोगका कारण हुने मृत्युको जोखिम झन् बढाउँछ। र, त्यसलाई सेमाग्लुटाइड प्रयोग गरेर सन्तुलनमा राख्न सकिन्छ” उनले भनेका छन्। उनले थपेका छन् “यसरी विभिन्न रोगका कारण हुने मृत्यु कम गर्ने सेमाग्लुटाइडले समग्रमा बुढ्यौली प्रक्रिया सुस्त पार्छ र मान्छेलाई लामो समय स्वस्थ जीवन बाँच्न सहयोग गर्छ भन्न सकिन्छ।”

    सेमाग्लुटाइडले वर्षमा १० देखि २० प्रतिशतसम्म वजन घटाउँछ। सेमाग्लुटाइड औषधिले मोटोपन कम गर्छ। यसलाई ‘जिएलपी–१ रिसेप्टर एगोनिस्ट्स’ वा ‘जिएलपी–१ एनालग्स’ पनि भनिन्छ। जिएलपीको पूरा रूप ग्लुकागन लाइक पेप्टाइड्स हो।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.