• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, फागुन १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

विजयि सैलिमा सरकारले रेसम चौधरी को गर्यो रिहाई लालबहादुर विश्वकर्मा भने विना गल्ति चिसै जेलमा

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । टीकापुर नरसंहारको प्रमुख योजनाकार भनी कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका रेशमलाल चौधरीलाई २०८० सालको गणतन्त्र दिवसका दिन छाड्ने निर्णय राष्ट्रपति रामचन्द्र पौडेलबाट भयो । सोही निर्णय अनुसार चौधरी माफि पाएर हात हल्लाउदै ठुलै युद्द जितेर आए झै हर्षका साथ जेलमुक्त भएर आफ्नि पत्निले पाएको मन्त्रालयको गाडिमा चढेर चौधरी हुँकिए । तर लालबहादुर विश्वकर्मा जस्ता निमुखा र निर्दोशलाई सरकारले माफि पनि दिँदैन । विना कसुर जेल सजाय भोग्नु परिरहेको छ । उनको विषयमा न कानुनका दफा परिवर्तन हुन्छन् न आममाफि पाउन उनिसित राजनैतिक पावर छ ।

    Advertisement

    प्रचण्ड सरकारले हत्यारा छुटाउन गरेको यो प्रयास प्रति जनता दुखित बनेका छन् । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५९ बमोजिम माफी दिइएको भनेको छ । २०७४ को दफा १५९ को उपदफा ४ मा भ्रष्टाचार, यातना, जबरजस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, तेजाब वा अन्य ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पु¥याएको, जाति हत्या गरेको, विष्फोटक पदार्थको प्रयोग गरेका, अपहरण, शरीर बन्धक वा व्यक्ति बेपत्ता बनाएको, मानव बेचविखन तथा ओसारपसार गरेको, सम्पत्ति शुद्धीकरणको कसुर र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागूऔषधको ओसारपसार वा कारोबारमा कसुर ठहर रहेका छन् । यी कसुर पुष्टी भएका कैदी वा दोषीको हकमा माफी वा सजायमा छुट दिन नसकिने कानुनी व्यवस्था छ । क्रुर हत्याराको आरोप लागेर कसुर ठहर भई सजाय काटिरहेका रेसम चौधरीलाई सरकार पुर्वाग्रहि भएर नै आम माफि दिएको जनताले बुझेका छन् । न्याय दिने कानुन संविधानको सरकारले नै हत्या गरेको छ । प्रचण्ड सरकारले जनतालाई देखाउने भनेको फिल्म त रेसम फिरिरि पो बनेको रहेछ जस्को रिलिज गणतन्त्रको अवसरमा प्रचण्डले नै गरेर देखाईदिय ।

    जनताको आशमा कुठाराघात गर्ने र स्वतन्त्रताको नाममा अनियमितता गर्ने अगुवाहरुलाई माफि दिन नमिल्ने जनसमुदायको भनाई छ । सत्ता टिकाउन राज्यसक्तिको दुरुपयोग भएको उनिहरु बताँउछन् । विश्वमै कतै नभएको अभ्यास चाल्दै न्याय पालिकाले दिन नसकेको न्याय प्रचण्ड सरकारले दिएको छ । रेसम चौधरी कानुनको नजरमा अपराधि भएका हुन । उनलाई राष्ट्रपतिले माफि दिएकाले मात्रै जेल सजायबाट मुक्त भएका छन् । उनले जेल मुक्त भएपछि फेरि राजनितिमा आएर टिकापुरलाई छुट्टै जिल्ला बनाएर राज गर्ने अभिव्यक्ति दिसकेका छन् । तर कसुरदारको रुपमा झेल्नुपर्ने कानुनी बन्देजबाट भने उनले छुटकारा पाउँदैनन् । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति राजनीतिक दलको सदस्य हुन नपाउने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४(२) (ख) मा व्यवस्था छ । तर कानुनलाई हातमा लिएर सरकार चलाउने व्यक्तिले जे पनि गर्न सक्ने रहेछन् भन्ने कुरा यहि प्रकरणले प्रष्ट पारिदिएको छ । के तेति हुँदा हुँदै पनि चौधरी फेरी राजनितिमा आउँछन् त भन्ने प्रश्न पनि जनताले उठाएका छन् । चौधरी लाई आममाफि मिले सँगै आमनागरिक सँगसगै पूर्व प्रहरी तथा प्रहरीहरुले खुलेरै सामाजित्क सञ्जालमा विरोध गरिरहेका छन् । उनिअरुमाथि ठुलै असन्तुष्टि पैदा भएको छ ।

    हिजो पुर्व प्रहरीहरुको संगठन पूर्व प्रहरी कर्मचारी परिषदले विज्ञप्ति निकालेर रेसमलाई आम माफि नदिन आग्रह पनि गरेको थियो । तर सरकारले गरेको सिफारिस राष्ट्रपतिले सदर गरिदिएपछि विजयी सैलिमा फुलमालार बाजागाजा सहित रेसम रिहा भए । असन्तुष्टि व्यक्त गर्दै पूर्व एआजी सहकुल थापा लेख्छन् भोलि प्रकारन्तरले प्रहरी जोडिने पेशाशङ्ग आवद्दका लागि मरेतुल्य दिन हुन सक्ने खतरा । यस्तै पुर्व एआजी दिवेश लोहनि ले सरकार र राष्ट्रपति आँखामा पट्टि बाँधेर आँखा नदेखेको नाटक गर्ने कलाकार भएको भन्दै कटाक्ष गरेका छन् । यस्तै पूर्व प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले हत्याराले मात्र हत्यारालाई सम्मान गर्न सक्ने लेखेका छन् ।

    अहिले चौधरीको विषयले सामाजिक सञ्जाल तातिएको छ । सम्पुर्ण जनमानसले सरकारले चौधरीलाई माफि दिएर अपराध नै गरेको परिभाषा लगाएका छन् भने आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको कानुनविदहरुको भनाई रहेको छ ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
    नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.